बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएकामा आपत्ति

पोखरा– पोखरा उद्योग वाणिज्य सङ्घले बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएकामा आपत्ति जनाएका छन् । सङ्घले आज विज्ञप्ति जारी गर्दै यही माघ मसान्तसम्म ब्याजदर समायोजन नभए निजी क्षेत्रका सबैजसो सङ्संस्थासँग सहकार्य गर्दै आन्दोलन गर्ने चेतावनी दिएको छ । सङ्घद्वारा जारी विज्ञप्तिमा ब्याजदरमा भएको अत्याधिक वृद्धिले उद्योग÷व्यवसायमा लागत वृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आई उद्योग व्यवसायबाट … Continue reading बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएकामा आपत्ति